गर्भवतीलाई आइरन चक्की भन्दै अल्बिन्डाजोल खुवाइयो

काठमाडौँ । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ। अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन्। दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आईरन … Continue reading गर्भवतीलाई आइरन चक्की भन्दै अल्बिन्डाजोल खुवाइयो